१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

परिस्थिति सामान्य बन्दैछ : दक्षिण अफ्रिका सरकार

जोहान्सबर्ग । दक्षिण अफ्रिकामा केही दिनयता देखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताउनुभएको छ । ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता