३२ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना संक्रमण बढेकोले मलेसियामा फेरि उच्च मृत्युदर, झण्डै १९ हजार नयाँ सङ्क्रमित

क्वालालमपुर । मलेसियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या