भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु