१२ भदौ २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ लाख ८ हजार नाघ्यो

बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या