तेहरान । इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित भएका छन् । इरानको प्रतिनिधिसभाको सांसदसमेत भई सकेका एलिरेज जाकिनी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित भएका हुन् । उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा