३१ असार २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा दुई दशकपछि तालिबानको पुनःआगमन

काठमाडौँ । अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग