२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको