१२ भदौ २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

चिनियाँ राष्ट्रपति सि र रुसी राष्ट्रपति पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गर्नुभएको थियो । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि