८ फाल्गुन २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोभिड-१९ का थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ