२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी कोरोना संक्रमित

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् । बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताएका हुन् । यहाँका