१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोभिड–१९ का थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९९७ जनाको मृत्यु भएको छ