१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लण्डन । बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका