४ मंसिर २०८१, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको परमाणु सम्झौताप्रति फ्रान्सको आपत्ति, राजदूतलाई फिर्ता बोलाउने निर्णय

पेरिस । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यसअघि