२६ बैशाख २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते

बलुचिस्तान, पाकिस्तान । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन् ।