३० असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

‘सेक्स स्क्यान्डल’मा फसे क्यासिनो बादशाह, गुम्यो पद

एजेन्सी,१४ माघ । अमेरिकी क्यासिनो मुगल स्टीव वाइनलाई यौन उत्पीडनको आरोप लागेपछि रिपब्लिकन नेशनल कमिटीको वित्त प्रमुखवाट राजीनामा दिएका छन् । शुक्रबार वाल स्ट्रिट जर्नलको रिपोर्टमा ७६ वर्षीय अर्बपतिमाथि मसाज गर्नेलाई दुःख दिएको र उनीहरुमध्ये एकलाई यौन सम्बन्ध राख्न बाध्य