१८ श्रावण २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा प्रधानन्यायाधीश विरुद्ध पत्रकार सम्मेलन

२८ पुस, काठमाण्डौ । भारतमा सर्वोच्च अदालतका चार न्यायाधीश प्रधानन्यायाधीश विरुद्ध उभिएका छन् । पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले धारणा सार्वजनिक गरेको भारतको न्यायिक इतिहासमा पहिलो हो । न्यायाधीशहरु जे चेलमेश्वर, रञ्नज गोगोई, मदन लोकुर र करियन जोसेफ प्रधानन्यायाधीश विरुद्ध