१८ बैशाख २०८१, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

चर्चित बलिउड अभिनेत्री लागु औषध तस्करमा संलग्न

मुम्बइ-कुनै बेला बलिउडमा तहल्का जमाउन सफल बलिउड अभिनेत्री ममता कुलकर्णी एकपटक फेरि चर्चामा छिन्। यो चर्चा उनले अभिनय गरेको कुनै नयाँ फिल्म सार्वजनिक भएर होइन, बरु उनी लागु पदार्थ तस्करीमा सहभागी भएर हो। भारतीय संचारमाध्यमका अनुसार ममता यतिबेला आफ्ना पतिसँग