१९ जेष्ठ २०८०, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

दबङ ३ मा पनि सोनाक्षी सिन्हा नै देखिने

मुम्बई, १६ साउन — ‘दबङ गर्ल’ सोनाक्षी सिन्हा चलचित्रको तेस्रो भागमा समेत देखिने भएकी छन् । यसअघि परिणिती चोपराले तेस्रो भागमा रज्जोको भूमिका निर्वाह गर्ने भनेर हल्ला चलेको थियो । द टाइम्स अफ इन्डियामा एक अन्तर्वार्ता दिँदै दबङका निर्माता निर्देशक