३० असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

क्यालिफोर्नियामा पहिरोले गर्दा, १७ को मृत्यु अन्य बेपत्ता

एजेन्सी २७ पुस, अमेरिकाको क्यालिफोर्नियामा पहिरोले च्यापिएर १७ जनाको मृत्यु भएको छ । गएको पहिरोमा परेर अझै दर्जनौं हराइरहेका छन् । त्यस्तै २८ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । घाइतेहरुलाई उद्दारकर्ताहरुले अस्पताल पुर्यािएका छन् । पहिरोले १ सय घरमा