एजेन्सी, २६ चैत । पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटका ठूला खेल हेर्न अझै दुई वर्ष कुर्नुपर्ने भएको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि आक्रमण भएपछि क्रिकेटका प्रभावशाली टिम क्रिकेट खेल्न पाकिस्तानमा गएका छैनन् । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले