एजेन्सी, २४ चैत । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रहरीसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेका छन् । भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै अदालतले १२ वर्ष कैद सजाय सुनाए पनि ७२ वर्षका उनले दक्षिणी ब्रजिलमा रहेको प्रहरी मुख्यालयमा आत्मसमर्पण गर्न