म्यान्चेष्टर सिटी म्यान्चेष्टर युनाइटेडसँग ३–२ ले पराजित
एजेन्सी, २६ चैत । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिकै रहेको म्यान्चेष्टर सिटी म्यान्चेष्टर युनाइटेडसँग पराजित भएको छ । गएरातिको खेलमा २ शुन्यको अग्रता जोगाउन नसक्दा सिटी ३–२ ले पराजित भएको हो । यो खेल जितेको भए म्यान्चेष्टर सिटीले गएराति