१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

फेसबुकको गोप्य जानकारी चोरी भएकोमा जुकरबर्गले मागे माफी

एजेन्सी, २८ चैत । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका छन् । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका हुन् । जुकरबर्गले भने ‘हाम्रो जिम्मेवारी टुल्स बनाउने मात्रै होइन, यो पनि विश्वास