२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

फोटोग्राफर र्‍यान एम केलिले पाए पुलिझर फोटो पुरस्कार

एजेन्सी, ४ वैशाख । द डेल्ली प्रोग्रेस भर्जिनीयाका, फोटोग्राफर र्‍यान एम केलिले च्यार्लो टिस भिल्लेमा खिचेको एक तस्बिरले पुलिझर फोटो पुरस्कार पाएको छ । आफ्नो जागिरको अन्तिम दिन खिचेको उक्त तस्बिरमा च्यार्लो टिस भिल्लेका नागरिकहरूले गोरा प्रशासक विरुद्ध प्रदर्शन गरिरहेका