फ्रेन्च कप : एमबाप्पेको दुई गोलले पीएसजी फाइनलमा
एजेन्सी, ६ वैशाख । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा काएनलाई ३ – १ ले हराउँदै पिएसजी फेन्च कपको उपाधि नजिक पुगेको हो । काएनको मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन