११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

परमाणु सम्झौतावाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

एजेन्सी, १२ वैशाख । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौतावाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व