च्याम्पियन्स लिग : रोमामाथि लिभरपुलको शानदार जित
एजेन्सी, १२ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा इंलिस क्लव लिभरपुलले इटालियन क्लब रोमामाथि शानदार जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले रोमालाई ५–२ ले हराएको हो । लिभरपुलका लागि उत्कृष्ट लयमा रहेका मोहम्मद सलाह र फिरमिनोले २/२ गोल