११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

सुरक्षा परिषद्को टोली र सूकीवीच भेटवार्ता

एजेन्सी, १८ वैशाख । म्यानमारकी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । म्यानमारको रखाइनमा हिंसा सुरु भएपछि उनलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सबैभन्दा उच्च तहको भेटवार्ता हो । म्यानमारको रखाइनमा मुस्लिम धर्म मान्ने