३० असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

रोमासँग हारे पनि लिभरपुल पुग्यो फाइनल

एजेन्सी, २० वैशाख । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि लिभरपुल र रियल मड्रिड खेल्ने भएका छन् ।  बुधबार राति भएको सेमीफाइनलको दोस्रो लेगमा रोमासँग ४–२ ले पराजित भए पनि समग्रमा ७–६ को अग्रता बनाउँदै लिभरपुलले रियल मड्रिडसँगको भेट पक्का गरेको