२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

टाइम म्यागेजिको प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण

एजेन्सी, ७ वैशाख । टाइम म्यागेजिको प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परेकी छिन् । टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । दीपिका एक मात्र अभिनेत्री हुन जसले यस वर्षको सूचीमा आफूलाई समावेश गरेकी