११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

आईपीएलमा राजस्थानले मुम्बईलाई तीन विकेटले हरायो

एजेन्सी, १० वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । कष्णप्पा गौथमले ११ बलमा ३३ रन प्रहार गरेपछि राजस्थानले हार्नै लागेको खेल जितेको हो । १ सय ६८ रनको लक्ष्य राजस्थानले खेल सकिन