७ फाल्गुन २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

दिल्लीसँग पराजित हुँदै मुम्बई आईपीएलवाट बाहिरियो

एजेन्सी, ७ जेठ । मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको लिग चरणबाट बाहिरिएको छ । प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा दिल्ली डेयरडेभिल्ससंग ११ रनले हारेपछि मुम्बई बाहिरिएको हो । यो नतिजापछि राजस्थान रोयल्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । यद्यपि, अहिले चेन्नइसंग