६ जेठ, क्युवा । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ । क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने