११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

१५ जेठ, सिंगापुर । उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको