२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भारतीय प्रधानमन्त्रीको पाँच दिने भ्रमण

१५ जेठ, नयाँ दिल्ली  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गर्नुभएको भएको छ । उहाँले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लाग्नुभएको जनाइएको