११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल

२१ जेठ, सोल । अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक