२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

२१ जेठ, ग्वाटेमाला । सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट