११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

क्युवा विमान दुर्घटनामा यात्रारत सबैको मृत्यु भएको क्युवाद्वारा जानकारी

७ जेठ, क्युवा । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा घाइते भएका तीन जनाको समेत उपचारका क्रममा निधन भएको क्युवाले जनाएको छ । यसअघि आइतबार दिइएको जानकारीमा १०७ जना हवाई यात्रुको मृत्यु भएको र तीन जना गम्भीर अवस्थामा उपचाररत रहेको जनाइएको थियो