अमेरिकाद्वारा इरान विरुद्ध कडा, एकतर्फी प्रतिबन्धको घोषणा
२२ साउन, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्ड सहितका प्रतिबन्धहरु लगाउने जनाएको हो । दुई चरणमा लगाइने अमेरिकी