२७ साउन, वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव–नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताउनुभएको छ । चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा मृत्युको शिकार हुनु परेको