३० साउन, वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “लण्डनमा अर्को आतङ्कवादी आक्रमण भएको छ