१२ भदौ २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

गजनीमा भएको भीडन्तमा करिब ३०० व्यक्तिको मृत्यु

२९ साउन, काबुल, अफगानिस्तान । अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताउनुभएको छ । तालिवानी समूहले गजनीस्थित निर्वाचन कार्यालयमा आगलागी गरी काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने