२६ बैशाख २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

मुसर्रफविरुद्धको राजद्रोहको मुद्दा ब्युताइने

२० साउन, इस्लामावाद, पाकिस्तान ।  पाकिस्तानी एक विशेष अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल प्रवेज मुशर्रफविरुद्धको राजद्रोह मुद्दालाई यही अगस्ट २० पछि पुनः सुनुवाई गर्ने भएको छ । लाहोर उच्च अदालतका प्रधान न्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार