२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

निर्वाचनलाई स्वच्छ तथा स्वतन्त्र बनाउन सबैलाई समान अवसर  : इसिपी

१६ साउन, इश्लामावाद, पाकिस्तान । पाकिस्तानको निर्वाचन आयोग (इसिपी)ले हालै सम्पन्न निर्वाचन गतिविधि सञ्चालन गर्न सवै दललाई समान अवसरको प्रत्याभूत गराइएको मङ्गलबार जनाएको छ । “यही जुलाई २५ मा भएको निर्वाचनमा हामीले सबै दललाई प्रचारप्रसारका लागि वातावरणको प्रत्याभूत गराइएको थियो,” इसिपीका