१२ भदौ २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

इरानका राष्ट्रपतिसँग भेट्न ट्रम्प तयार

१५ साउन, वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार हुनुभएको छ । सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न तयार रहेको कुरा सोमबार जानकारी दिनुभएको हो । हाल अमेरिका