२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

रोनाल्डो युभेन्टस आएसँगै सिरि–ए चर्चामा

१ भदौ, काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोेनाल्डो गएको महिना युभेन्टसमा आवद्ध भएसँगै इटालियन लिग सिरि ए को चर्चा हुन थालेको छ । शनिबारदेखि सुरु हुन लागेको सिरि ए को उद्घाटन खेल युभेन्टस र चिइभो क्लबले खेल्दै छन् । रोनाल्डोले