१२ भदौ २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

वित्तीय सहयोग गर्न चीनसँग महाथिरको आग्रह

४ भदौ, बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गर्नुभएको छ । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उहाँले अनुरोध गर्नुभयो । चीनको औपचारिक भ्रमणमा