९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

जापानको बुढ्यौली जनसंख्या २८ प्रतिशत

१ असोज, टोक्यो । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश