१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

उत्तरी अफगानिस्तानमा १२ जना लडाकू मारिए

कुन्दुज, ७ जेठ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको प्रान्तीय सरकारले जनाएको छ । प्रान्तीय सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार बिहानीपख खान अबाद र छिमेकी अक्तास जिल्लामा सेनाले कारबाही गरेको