१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो

नयाँदिल्ली, १४ जेठ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना